खबर

हेटौँडा ४ नम्बर वडा विद्यार्थीलाई सीप सिकाउँदै

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ले विद्यालय तहका विद्यार्थीलाई व्यवहारिक तथा व्यवसायिक ज्ञानसँग जोड्ने उद्देश्यले सीपमूलक तालिम सुरु गरेको छ। वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई सहभागी गराएर कपाल काट्ने, ब्युटी पार्लर तथा […]