मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ को कालिका सामुदायिक वन क्षेत्रमा संरक्षणकर्मीको टोलीले छेपारोको नयाँ प्रजाति फेला पारेको छ । माउसुली परिवारमा पर्ने ‘वेन्ट–टोड गेक्को’ जातिको यो छेपारो ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ नामले चिनिने संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । मकवानपुरगढी ऐतिहासिक […]