खबर

मुख्यमन्त्री थापा विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। आदेशसँगै प्रदेश सरकारका कामकारबाही रोक्नुपर्ने अवस्था नरहेको र सरकारले नियमित काम अघि बढाउन सक्ने भएको […]