खबर

चाँडै भित्रियो मनसुन

मकवानपुर । नेपालमा यो वर्षको मनसुन सामान्यभन्दा १५ दिनअघि नै प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरेको जानकारी दिएको छ। अहिले कोशी प्रदेशभरि मनसुन फैलिइसकेको छ। कोशीका विभिन्न मौसम केन्द्रहरूमा हल्कादेखि […]