खबर

हेटौँडामा नेकपाको एकता विस्तार बैठक

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हेटौँडा उपमहानगर पालिका समिति एकता विस्तार बैठक भएको छ । नेकपाका पूर्व घटक पार्टी नेकपा (माओवादी केन्द्र)का नेता प्रदीप अर्यालको अध्यक्षतामा भएको बैठकमा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता थियो । बैठकमा नेकपाको […]