मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले वडाबासीको आधारभूत आवश्यकतालाई ध्यान दिँदै महत्वपूर्ण सामाजिक कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८२ को माघ महिनादेखि प्रत्येक घरधुरीलाई १० हजार लिटर निःशुल्क खानेपानी वितरण, निःशुल्क एम्बुलेन्स सेवा तथा […]