काठमाडौँ । नयाँ सरकार गठन भएसँगै राजनीतिक वृत्तमा तरंग पैदा गर्ने गरी दुई प्रभावशाली नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई शनिबार बिहानै आ-आफ्नो निवासबाट पक्राउ गरिएको हो । गत भदौ २३ […]