खबर

सांसदहरु पदमुक्त भनेर दर्ता गरिएको पत्र अवैध : प्रदेश अध्यक्ष थापा

मकवानपुर । बागमती प्रदेशसभा सचिवालायमा आफ्ना पार्टीका सांसद पदमुक्त भएको भन्दै दर्ता गरिएको पत्र वैधानिक नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले जनाएको छ । राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले प्रदेशसभा सभामुखसमक्ष पत्र पठाउँदै प्रदेश सभामा पठाईएको भनिएको […]