खबर

नाउपासँग अलग भएपछि रेशमले खोले नयाँ पार्टी

काठमाडौँ । आफैँले जन्माएको पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । चौधरीले गठन गरेको पार्टीको नाम हो –नागरिक उन्मुक्ति पार्टी नेपाल । उनी आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति […]