खबर

फिल्डमै पुगेर गाँजा फाड्दै प्रहरी

मकवानपुर । मकवानपुरका विभिन्न विकट क्षेत्रमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ । मकवानपुर प्रहरीले राक्सीराङ, कैलाश र भीमफेदी गाउँपालिकाको विकट क्षेत्रमा किसानले लगाएको गाँजा फडानी गरेको हो । राक्सिराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, […]