खबर

विपीन जोशी जीवितै रहेको विश्वास

मकवानपुर । इजरायलले नेपालका विपिन जोशीसहित २२ जना बन्धकहरू जीवितै रहेको विश्वास व्यक्त गरेको छ। वासिङ्टन पोस्टले एपीको सहयोगमा प्रकाशित गरेको समाचारअनुसार, हाल पनि ती बन्दीहरू गाजामा जीवित रहेको इस्रायली अधिकारीहरूको अनुमान छ। तेल अवीभस्थित एपीका रिपोर्टर मेलानी लिडम्यान र […]