खबर

महागौरीको पूजा गरिँदै

मकवानपुर । बडादशैंअन्तर्गत नवरात्रको आठौँ दिन आज देशभरका दशैंघर र पूजाकोठामा महागौरी देवीको विशेष पूजा आराधना भइरहेको छ । वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विधिपूर्वक पूजा गर्ने चलन रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास […]