मकवानपुर । मकवानपुरको हेटौँडा बजारस्थित सडक विस्तार कार्यमा अवरोध नगर्न जिल्ला प्रशासनले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यन्त जरुरी सूचना जारी गर्दै व्यवसायी तथा स्थानीयलाई सडक विस्तार कार्यमा सहयोग गर्न आग्रह गरेको छ । […]